सानिमा र सहाराबीच सम्झौता

काठमाडौं । सानिमा बैंक लिमिटेड र सहारा नेपाल बिच रेमिटयान्स सेवा सम्झौता भएको छ । उक्त सम्झौताअन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेसमार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालयहरु र नेपालभरि रहेका ७ हजारभन्दा बढी सञ्जालमार्फत सजिलै भुक्तानी लिन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त सम्झौता पत्रमा सानिमा … Continue reading सानिमा र सहाराबीच सम्झौता